Header Ads Widget

Descriptive alt text

डा. निकोलस भुसाललाई माइतीघरबाट प्रहरीले नियन्त्रणमा लिगेको छ ।।।

काठमाडौं ,असोज २३


जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार भुसाललाई प्रहरीले नियन्त्रणमा लिएर परिसरमा राखिएको छ।

बिहीबारका लागि तय गरिएको जेन-जी पुस्ताको प्रदर्शन अन्तिम समयमा फिर्ता लिइए पनि, डा.निकोलस भुसाल प्रदर्शन स्थलमा पुगेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भुसालले यस अघि जेन-जी आन्दोलनका मागहरू पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

Post a Comment

0 Comments