Header Ads Widget

Descriptive alt text

सजिलो एप्स् को Cash Bonus वितरण कार्य आजबाट सुरु ।।।

काठमाडौं ,१६ मंसिर 

मंसिर ८ गतेदेखि सुरु भएको  “अन्लाइन बसेको भरमै पुरस्कार पाउने योजना” अन्तर्गत, नेपाली एप्लिकेसन "सजिलो" ले सबैभन्दा बढी अनलाइन बस्ने ५०० जना ट्याक्सी चालकहरू लाई Cash Bonus  वितरण कार्य आजबाट सुरु गरेको छ।

बिजेता चालकहरूलाई क्रमशः फोन सम्पर्क गरिरहेको  र बोनस रकम Khalti Wallet  बाट सहजै निकाल्न सकिने व्यवस्था समेत गरिएको  कम्पनी ले जानकारी गराएको छ ।।।

बिदेशी एप्लिकेसनहरुले कमिसन को नाममा रकम लगिरहेको अबस्थामा स्वदेशी एपको यस्तो प्रेरणादायक पहलले स्वरोजगार ट्याक्सी चालकहरूमा थप उत्साह भरेको छ।

#SajiloApp 
#TaxiBonus 
#DriverReward 
#SwarojgarYatayat 
#TaxiNewsNepal 
#MadeInNepal 
#EvaMediaNetwork

Post a Comment

0 Comments