Header Ads Widget

Descriptive alt text

मेहेनती ट्याक्सी चालक हरि पाण्डेले जिते टाटाको ईभी ट्याक्सी

मेहेनती ट्याक्सी चालक हरि पाण्डेले जिते टाटाको ईभी ट्याक्सी




काठमाडौं ,०७ मंसिर २०८२
Indrive ले आयोजना गरेको विशेष पुरस्कार योजनामा सहभागी भएर लामो समयदेखि ट्याक्सी पेशामा सक्रिय रहेका मेहनेती चालक हरि पाण्डे विजेता बन्न सफल भएका छन्। उनको समर्पण र इमानदार सेवाको कदरस्वरूप Indrive ले टाटा कम्पनीको नयाँ इलेक्ट्रिक ट्याक्सी उपहार स्वरूप प्रदान गर्ने घोषणा गरेको थियो।

सोही घोषणा अनुसार, आज एक विशेष कार्यक्रमबीच हरि पाण्डेलाई उक्त ट्याक्सी हस्तान्तरण गरिएको हो। कार्यक्रममा कम्पनी प्रतिनिधिहरूले चालकले नम्बर उपलब्ध गराएमा अन्य लाग्ने आयकर लगाएतका खर्च Indrive ले नै व्यहोर्ने जानकारी दिए।

विजेता हरि पाण्डेले ट्याक्सी चालकहरूको मेहनतको कदर गर्दै यस्ता कार्यक्रमले थप उत्साह र प्रेरणा दिने विश्वास व्यक्त गरे। 

#HariPande #Indrive #EVTaxi #TaxiNewsNepal #EvaMediaNetwork

Post a Comment

0 Comments