काठमाण्डाै ,०७ मंसिर २०८२
नेत्रावती डबजाेङ्ग कप, मार्पाक प्रिमियर लिग (MPL) फुटसल प्रतियाेगिताकाे १६ औ सस्करणकाे अनलाईन मिडिया पार्टनरमा Eva Media Network छनाैट भएकाे छ ।
धादिङ्ग जिल्लाकाे नेत्रावती डबजाेङ्ग गाउपालिका भित्रका क्लब तथा टिमहरुकाे सहभागिता रहने प्रतियाेगिताकाे १५ औ सस्करणकाे च्याम्पियन Chautara Youth Club बनेकाे थियाे ।
मार्पाक सामुदायिक क्लब (CCM) काे आयाेजना तथा थला गाउँ सेवा समाजकाे सह-आयाेजनामा हुने प्रतियाेगिताकाे संयाेजक मार्पाक भेट्रान्स फुटसल टिम रहने छ भने प्रतियाेगिताकाे संरक्षक नेत्रावती डबजाेङ्ग गाउँपालिका, धादिङ्ग रहने छ ।
१५ औ सस्करणकाे टाईटल Sponsor Redbull रहेकाेमा १६ औ सस्करणमा abbott Neutrition लाई जाेड्ने प्रयास भईरहेकाे र मुख्य प्रायाेजक नेपाली मन उध्याेग (NMU) मनमैजु रहने साथै अघिल्ला सस्करणका प्राय सबै प्रायाेजकहरु १६ औ सस्करणमा पनि जाेडिने MPL का मुख्य ब्यबस्थापक काजिराम अधिकारीले बताउनुभयाे ।
आगामी सस्करणमा पुरस्कारहरु बृद्दी गर्न लागिएकाे र प्रतियाेगितामा फाईनल पुग्ने टिमहरुलाई MPL का Educational Partner तथा Consultanct Partner लगायत विभिन्न प्रायाेजकहरुबाट विभिन्न छात्रबृत्ती घाेषणा भईरहेकाे समेत अधिकारीले बताउनु भयाे ।

0 Comments